उपनिर्वाचन अपडेट : कञ्चनपुरमा एक घण्टामा २३० मत, चिसोले घटे मतदाता

nepaltathya_news nepaltathya_news
|
आइतबार, मंसिर १६, २०८१
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •   १६ मंसिर,  कञ्चनपुर   ।
  • कञ्चनपुरको भीमदत्तनगरपालिका वडा नम्बर ६ मा अहिलेसम्म २३० जनाले मतदान गरेका छन ।
  • विहान ७ वजे देखि ८ वजे सम्म २३० मत खसेको छ ।

 

१६ मंसिर,  कञ्चनपुर   । कञ्चनपुरको भीमदत्तनगरपालिका वडा नम्बर ६ मा अहिलेसम्म २३० जनाले मतदान गरेका छन । विहान ७ वजे देखि ८ वजे सम्म २३० मत खसेको छ । विहानिको समयमा चिसोका कारण मतदाताहरुको सहभागी अलि कम देखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?