अर्थ मन्त्रालयमा साइबर हमला गर्नेविरुद्ध अमेरिकाले हाल्यो मुद्दा
सारांश
- २२ फागनु, वासिङटन डीसी ।
- अमेरिकाले अर्थ मन्त्रालयमाथि साइबर हमला गर्नेहरूमाथि कारबाही सुरु गरेको छ ।
- मन्त्रालयले ह्याकिङको आरोपमा सार्वजनिक सुरक्षा मन्त्रालयका दुई अधिकारीसहित १२ चिनियाँ नागरिकहरूविरुद्ध मुद्दा दायर गरेको हो ।

२२ फागनु, वासिङटन डीसी । अमेरिकाले अर्थ मन्त्रालयमाथि साइबर हमला गर्नेहरूमाथि कारबाही सुरु गरेको छ । मन्त्रालयले ह्याकिङको आरोपमा सार्वजनिक सुरक्षा मन्त्रालयका दुई अधिकारीसहित १२ चिनियाँ नागरिकहरूविरुद्ध मुद्दा दायर गरेको हो । आरोपीहरूले अमेरिकामा रहेका एसियाली देशका विदेश मन्त्रालय, धार्मिक संस्था र अमेरिकी सङ्घीय तथा राज्य सरकारी निकायहरूलाई लक्षित गरेको मन्त्रालयले भनेको छ ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया