निर्वाचनका कारण जयनगर–जनकपुर रेल सेवा ३ दिन बन्द

nepaltathya_news nepaltathya_news
|
शनिबार, फाल्गुन १६, २०८२
|
|
५ पटक हेरिएको
Shares

सारांश

  •   १६ फागुन, काठमाडौं ।
  • नेपाल रेलवे कम्पनी लिमिटेडले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै जयनगर–जनकपुर रेल सेवा तीन दिनका लागि बन्द गर्ने जनाएको छ ।
  • कम्पनीले जारी गरेको सूचनाअनुसार फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका कारण फागुन १९ गते मंगलबारदेखि फागुन २१ गते बिहीबारसम्म जयनगर–जनकपुर खण्डमा सञ्चालन हुँदै आएको यात्रुवाहक रेल सेवा पूर्णaरूपमा बन्द रहनेछ ।

 

१६ फागुन, काठमाडौं ।

नेपाल रेलवे कम्पनी लिमिटेडले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै जयनगर–जनकपुर रेल सेवा तीन दिनका लागि बन्द गर्ने जनाएको छ । कम्पनीले जारी गरेको सूचनाअनुसार फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका कारण फागुन १९ गते मंगलबारदेखि फागुन २१ गते बिहीबारसम्म जयनगर–जनकपुर खण्डमा सञ्चालन हुँदै आएको यात्रुवाहक रेल सेवा पूर्णaरूपमा बन्द रहनेछ ।

निर्वाचनलाई सुरक्षित र मर्यादित रूपमा सम्पन्न गर्न सुरक्षाको दृष्टिकोणले उक्त निर्णय गरिएको जनाइएको छ । साथै, सो अवधिमा सीमा नाकासमेत बन्द गरिने उल्लेख गरिएको छ । रेल सेवा फागुन २२ गते शुक्रबारदेखि साविक बमोजिम नियमित समयमै पुनः सञ्चालनमा आउने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतको आसामलाई हराउँदै पुलिस क्लब एमएम कपको फाइनलमा
दीपक खड्काको घरमा तोडफोड : तीन जनाविरुद्ध साढे ७ करोडको मुद्दा
हलिउड फिल्म ‘टासी’को छायाङ्कन टोली मुस्ताङमा
मेडिकल कलेजको सिट र शुल्क पुनरावलोकन गर्न कार्यदल गठन
विभिन्न जिल्लाको मतपत्रको नमूना सार्वजनिक
शिक्षक महासंघ र सरकारबीच ५ बजे वार्ता
गौतमबुद्ध विमानस्थलमा आज तीन अन्तर्राष्ट्रिय उडान, ४५२ यात्रुले लिए सेवा
प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित
सरकारले आफूविरुद्धको आलोचना दबाउन सामाजिक सञ्जालमा प्रतिबन्ध लगायो: ‘प्रचण्ड’
सरकारले संसद् र यसको सचिवालयमाथि आर्थिक बन्देज लगाउने प्रयास गरिरहेको छ : सभामुख