आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

nepaltathya_news nepaltathya_news
|
बुधबार, कार्तिक २८, २०८१
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   २८ कात्तिक, काठमाडौं ।
  • नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ।
  • नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ४ सयले घटेर प्रति तोला एक लाख ६२ हजार ४ सयमा कारोबार भइरहेको छ।

 

२८ कात्तिक, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ४ सयले घटेर प्रति तोला एक लाख ६२ हजार ४ सयमा कारोबार भइरहेको छ।

यसअघि मंगलबार सुन तोलाको एक लाख ६२ हजार ६ सयमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ। आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर तोलाको १९४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रास्वपा नेतृ राई एमालेमा प्रवेश
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी , प्रकाशमान सिंहलाई
रविसहितका कैदीहरूलाई नख्खु कारागारले भन्यो- फरार भएका सबैले आत्मसमर्पण गर्नू
जङ्गली हात्तीको आक्र*मणबाट नौ वर्षमा १७ जनाको मृ*त्यु
जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ
जिम्मेवारी पन्छाउने कर्मचारीमथि अब अख्तियारको कारबाही
दक्षिण कोरियाली सेनाको लडाकु विमानबाट गल्तीले ८ बम खसे, ७ जना घाइते
झापामा पोखरीमा डुबेर २ बालकको मृ*त्यु
गृहमन्त्री लेखकको रास्वपालक्षित अभिव्यक्तिः ‘कानुनले शासन गर्ने हो, भीडले होइन’
अब निजी क्षेत्रले घुस खुवाउनु पर्दैन, ढुक्क भएर लगानी बढाउनुस: अर्थमन्त्री वाग्ले