न्यूजिल्याण्डका जिम्मी निशम जनकपुरबाट एनपीएल खेल्ने

nepaltathya_news nepaltathya_news
|
बिहिबार, कार्तिक ८, २०८१
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   ८ कार्तिक, काठमाडौं ।
  • नेपाल प्रिमियर लिग (एनपीएल) मा न्यूजिल्याण्डका ब्याटिङ अलराउण्डर जिम्मी निशम जनकपुर बोल्ट्सबाट खेल्ने भएका छन्।
  • ३४ वर्षीय ब्याटिङ अलराउण्डर निशामलाई जनकपुरले भित्र्याएको जानकारी दिएको हो।

 

८ कार्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा न्यूजिल्याण्डका ब्याटिङ अलराउण्डर जिम्मी निशम जनकपुर बोल्ट्सबाट खेल्ने भएका छन्। ३४ वर्षीय ब्याटिङ अलराउण्डर निशामलाई जनकपुरले भित्र्याएको जानकारी दिएको हो।

जनकपुरको मार्की खेलाडीमा राष्ट्रिय टिमका विकेटकिपर ब्याटर आसिफ सेख रहेका छन्। आगामी मङ्सिर १५ देखि पुस ६ सम्म आयोजना हुने एनपीएलमा विदेशी खेलाडी भित्र्याउने क्रम जारी रहेको छ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?