लागु औषधसहित एकजना पक्राउ

nepaltathya_news nepaltathya_news
|
सोमबार, भाद्र १७, २०८१
|
|
१० पटक हेरिएको
Shares

सारांश

  • १७ भदौ , उदयपुर ।
  • जिल्ला प्रहरी कार्यालय उदयपुर मातहतको प्रहरी चौकी लालपत्ताले एक जनालाई २३ एम्पुल प्रतिबन्धित लागु औषधसहित पक्राउ गरी जिल्ला प्रहरी कार्यालय उदयपुरमा बुझाएको छ ।
  • जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार सिराहाको लाहानबाट यात्री लिएर गाईघाटतिर आउँदै गरेको विंगर माइक्रो गाडीमा लालपत्ता स्थित प्रहरी चौकीमा चेक जाँच गर्दा त्रियुगा नगरपालिका वडा नं १० बासबारी बस्ने वर्ष ३० को दिपक मल्लिकलाई प्रतिबन्धित लागु औषध बुप्रिनोरफिन ८ एम्पुल, प्रोमेथजिन ७ एम्पुल, डाइजेपाम ८ एम्पुल गरी जम्मा २३ एम्पुलसहित पक्राउ गरी जिल्ला अदालत उदयपुरबाट म्याद थप गरी आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

१७ भदौ , उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुर मातहतको प्रहरी चौकी लालपत्ताले एक जनालाई २३ एम्पुल प्रतिबन्धित लागु औषधसहित पक्राउ गरी जिल्ला प्रहरी कार्यालय उदयपुरमा बुझाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार सिराहाको लाहानबाट यात्री लिएर गाईघाटतिर आउँदै गरेको विंगर माइक्रो गाडीमा लालपत्ता स्थित प्रहरी चौकीमा चेक जाँच गर्दा त्रियुगा नगरपालिका वडा नं १० बासबारी बस्ने वर्ष ३० को दिपक मल्लिकलाई प्रतिबन्धित लागु औषध बुप्रिनोरफिन ८ एम्पुल, प्रोमेथजिन ७ एम्पुल, डाइजेपाम ८ एम्पुल गरी जम्मा २३ एम्पुलसहित पक्राउ गरी जिल्ला अदालत उदयपुरबाट म्याद थप गरी आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?