उपत्यकासहित देशभर भुकम्पको धक्का महसुस
सारांश
- काठमाडौं ।
- काठमाडौं सहित आसपासका जिल्ला र मधेश प्रदेशमा पनि भुकम्पको धक्का महशुस भएको छ।
- आइतबार बिहान ७ बजेर ३९ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको थियो ।
काठमाडौं । काठमाडौं सहित आसपासका जिल्ला र मधेश प्रदेशमा पनि भुकम्पको धक्का महशुस भएको छ।
आइतबार बिहान ७ बजेर ३९ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको थियो । थप विवरण आउन बाँकी छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया