नगर प्रहरी प्रमुख राजु पाण्डेले प्रमुख प्रशासकीय अधिकृतलाई बुझाए स्पष्टीकरण

nepaltathya_news nepaltathya_news
|
सोमबार, जेठ १२, २०८२
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  •   १२ जेठ, काठमाडौं ।
  •   काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई नगर प्रहरी प्रमुख राजु पाण्डेले स्पष्टीकरण बुझाएका छन्।
  •   सोमबार पाण्डेले स्पष्टीकरण बुझाएको गुरागाईंले जानकारी दिए।

 

१२ जेठ, काठमाडौं । 

काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई नगर प्रहरी प्रमुख राजु पाण्डेले स्पष्टीकरण बुझाएका छन्।  सोमबार पाण्डेले स्पष्टीकरण बुझाएको गुरागाईंले जानकारी दिए। उनका अनुसार पाण्डेले स्पष्टीकरणमा आफूले आफ्नो कर्तव्य पालना मात्रै गरेको उल्लेख गरेका छन्।

‘उहाँले आज स्पष्टीकरण बुझाउनुभएको छ,’ उनले भने, ‘उक्त दिन आफूलाई जिम्मेवारी दिएको हुँदा कर्तव्य पालना गरेको भन्ने छ। हामी स्पष्टीकरणबारे थप अध्ययन गर्नेछौं।’ गत चैत २१ गते आफू कार्यालय जाँदा हुलहुज्जत गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले जेठ ६ गते पाण्डेलाई स्पष्टीकरण सोधेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

घरमा खेलिरहेकी बालिका बेपत्ता, बाघले लगेको आशङ्का
नेपाल प्रहरीको नवप्रवर्द्धनात्मक कार्य अन्तर्गत “नागरिक प्रहरी पुस्तकालय” को शुभारम्भ तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
गृहमन्त्री लेखकद्धारा हैजा संक्रमण उपचाररत विरामीको स्वास्थ्य अवस्थाबारे जानकारी
महाधिवेशनका सन्देश जनतासम्म पुर्‍याउन एमालेको निर्देशन
काठमाडौंको कलंकीस्थित भाटभटेनीमा आगलागी
कांग्रेस बागमती संसदीय दलको मतदान सुरु
उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै
राप्रपाका सांसदहरुले सिंहदरबारभित्रै प्रदर्शन गर्ने
नेपालीको महान् पर्व बडादशैं सुरु, आज घटस्थापना
नौ महिनामा भित्रिए आठ लाख बढी विदेशी पर्यटक