तराई मधेसका सात दलको मोर्चा घोषणा आज

nepaltathya_news nepaltathya_news
|
बिहिबार, चैत्र २१, २०८१
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •   २१ चैत, काठमाडौं ।
  • तराई मधेसकेन्द्रित सात दलको मोर्चा घोषणा आज गरिँदै छ ।
  • काठमाडौंको थापागाउँस्थित काठमाडौं ब्यांक्वेटमा दिउँसो ३ बजे मोर्चा घोषणा कार्यक्रम आयोजना गरिएको छ ।

 

२१ चैत, काठमाडौं ।

तराई मधेसकेन्द्रित सात दलको मोर्चा घोषणा आज गरिँदै छ । काठमाडौंको थापागाउँस्थित काठमाडौं ब्यांक्वेटमा दिउँसो ३ बजे मोर्चा घोषणा कार्यक्रम आयोजना गरिएको छ ।

मोर्चा घोषणा गर्न लागिएका सात दलमा जनमत पार्टी, जसपा नेपाल, लोसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय मुक्ति पार्टी, जनता प्रगतिशील पार्टी र तमलोपा छन् । यी पार्टीका अध्यक्षहरूको उपस्थितिमा मोर्चा घोषणा गरिने नेताहरूले जानकारी गराएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गृहमन्त्रीको घोषणा : सशस्त्रका जवानलाई १६ वर्षमै पेन्सन दिने कानुन ल्याउँदैछौं
बर्दघाटमा बस दुर्घटना : १ जनाको मृत्यु, १२ घाइते
जेनजी आन्दोलनका घाइतेको वर्गीकरण गर्न प्रशासनले दियो अन्तिम मौका
मकवानपुरबाट अफिम र गाँजासहित चारजना पक्राउ
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार
दमौली कारागारका १३५ कैदीबन्दी सम्पर्क बाहिर
ओली, देउवा र प्रचण्डसँग राष्ट्रपति पौडेलले छलफल गर्दै
आयोगले प्रधानमन्त्रीलाई बुझायो मत परिणामसहितको प्रतिवेदन
एसईईलाई मर्यादित बनाउन शिक्षामन्त्री भट्टराईको निर्देशन
राज्यका तीनवटै अंग आन्दोलनकारीको नियन्त्रणमा, संसद्, सिंहदरबार र सर्वोच्च अदालत जले