जनमतले बोलायो केन्द्रीय समिति बैठक

nepaltathya_news nepaltathya_news
|
सोमबार, फाल्गुन १९, २०८१
|
|
१८ पटक हेरिएको
Shares

सारांश

  •   १९ फागुन,  जनमत पार्टीले केन्द्रीय समिति बैठक बोलाएको छ।
  • आइतबार बसेको सचिवालय बैठकले आगामी आइतबार र सोमबार (फागुन २५, २६) बस्ने गरी केन्द्रीय समितिको बैठक आह्वान भएको जनमत पार्टीले बताएको छ।
  • यसपालिको केन्द्रीय समिति बैठक महोत्तरकिो पावन मिथिला होटलमा बस्ने पनि जनमतले जानकारी दिएको छ।

 

१९ फागुन,  जनमत पार्टीले केन्द्रीय समिति बैठक बोलाएको छ। आइतबार बसेको सचिवालय बैठकले आगामी आइतबार र सोमबार (फागुन २५, २६) बस्ने गरी केन्द्रीय समितिको बैठक आह्वान भएको जनमत पार्टीले बताएको छ।

यसपालिको केन्द्रीय समिति बैठक महोत्तरकिो पावन मिथिला होटलमा बस्ने पनि जनमतले जानकारी दिएको छ। बैठकमा पछिल्लो राजनीतिक अवस्था, पार्टी गतिविधिबारे छलफल हुने जनमतले जनाएको छ। त्यस्तै मधेस प्रदेश समन्वय समितिको बैठक पनि बोलाइएको छ। मधेस प्रदेश समितिको बैठक पनि पावन मिथिला होटलमै बस्ने पार्टीको केन्द्रीय प्रवक्ता शरदसिंह यादवले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खुर्सानी खोलामा सडक भत्किएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध
मधेश सरकारले ल्यायो ४३ अर्ब ९९ करोड ७१ लख ७० हजारको बजेट (पूर्णपाठ)
तोलामा २ सय रुपैयाँले बढ्यो सुनको मूल्य
मन्त्रिपरिषद् बैठकका २४ निर्णय सार्वजनिक (सूचीसहित)
कमिसन आरोप कपोलकल्पित : वन मन्त्री साह
गृहमन्त्री लेखकको राजीनामा माग भइरहेका बेला एमालेको सचिवालय बैठक बस्दै
प्रतिपक्षी अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित
दाउन्ने सडक १६ घण्टादेखि अवरुद्ध, हजारौं यात्रु अलपत्र
विपदमा परी मधेशमा चालु आर्थिक वर्षमै ४२२ को मृ*त्यु
न्यूयोर्कमा रहेका स्वास्थ्य मन्त्री पौडेलले गरे माल्दिभ्सका विद्यार्थीलाई नेपालमा पीजी पढाउन वार्ता