संसदमा रवि लामिछानेले सम्बोधन गर्ने

nepaltathya_news nepaltathya_news
|
बिहिबार, चैत्र १९, २०८२
|
|
३० पटक हेरिएको
Shares

सारांश

  • १९ चैत ,काठमाडौं ।
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् प्रतिनिधिसभाका सांसद् रवि लामिछानेले आजको संसद् बैठकलाई सम्बोधन गर्ने भएका छन् ।
  • फागुन २१ को निर्वाचनपछि बस्न लागेको पहिलो बैठकमा लामिछानेले सम्बोधन गर्ने भएका हुन् ।

१९ चैत ,काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् प्रतिनिधिसभाका सांसद् रवि लामिछानेले आजको संसद् बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

फागुन २१ को निर्वाचनपछि बस्न लागेको पहिलो बैठकमा लामिछानेले सम्बोधन गर्ने भएका हुन् । आज अपराह्न २ बजेदेखि सुरु हुने बैठकमा दलीय आधारमा सांसदहरूले मन्तव्य राख्ने कार्यसूची तय गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यू-१९ विश्वकप एसिया छनोटमा नेपालको लगातार तेस्रो जित
स्कुल बसको ठक्करले तीन वर्षीया बालिकाको मृत्यु
१२ दिनमा १३ लाख किशोरीले लगाए एचपीभी खोप
बर्दियामा एकैदिन ६ जना फरार प्रतिवादी पक्राउ
जनकपुरमा जलिरहेको युवतीको शव बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंले बुझायो तीनकुने घटनाको अनुसन्धान, आइतबारमात्रै मुद्दा दर्ता हुने
नयाँ कृषिमन्त्री आएपनि मन्त्रालयको प्रवेशद्वारमा कर्मचारीको धर्ना जारी
सडकमा फोहोर बाल्‍ने र सफा नगर्नेलाई महानगरले तिरायो जरिवाना
कूटनीतिक सम्बन्धको ७० औं वार्षिकोत्सव द्विपक्षीय सम्बन्धको कोशेढुङ्गा : राष्ट्रपति
बुधबार कस्तो रहला देशभरको मौसम?