एकैदिन २ हजार ४०० ले घट्योे सुन, अब तोलाको कति ?

nepaltathya_news nepaltathya_news
|
मंगलबार, कार्तिक २७, २०८१
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   २७ कार्तिक, काठमाडौँ- मङ्गलवार नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ ।
  • यस दिन  सुनको मूल्य तोलामा २ हजार ४०० रुपैयाँले घटेको छ ।
  • नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको १ लाख ६२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

 

२७ कार्तिक, काठमाडौँ- मङ्गलवार नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । यस दिन  सुनको मूल्य तोलामा २ हजार ४०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको १ लाख ६२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, यस दिन चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा ३० रुपैयाँले घटेर १ हजार ९२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज गणतन्त्र दिवस, कसरी हट्यो राजतन्त्र ?
प्रादेशिक अस्पताल मलगंवालाई १०० बेडमा स्तरोन्नति
प्रधानमन्त्री कार्कीद्वारा नवनिर्वाचित एनआरएनए अध्यक्ष डा शर्मालाई बधाई
बुद्ध एयरका मालिक वीरेन्द्रबहादुर बस्नेत खोले नयाँ दल, नाम ‘गतिशील लोकतान्त्रिक पार्टी’
प्याब्सनले सार्वजनिक गर्यो १३ बुँदे कार्ययोजना
आजको मौसम : पहाडी र हिमाली काे ही भूभागमा मेघगर्जसहित वर्षाको सम्भावना
दुई महामन्त्रीका प्रतिवेदनमा छलफल गर्न देउवाले बोलाए बैठक
उपराष्ट्रपतिसँग युरोपेली संघका राजदूत लोरेन्जाको शिष्टाचार भेट
आज विश्वासको मत लिँदै मुख्यमन्त्री सोनल
सिराहामा डाँका समूहको गोली प्रहारबाट बुबा–छोरा गम्भीर घाइते