जनकपुरको खराब सुरुवात, पावर प्लेमै गुमायो तीन विकेट

nepaltathya_news nepaltathya_news
|
शनिबार, मंसिर १३, २०८२
|
|
२३ पटक हेरिएको
Shares

सारांश

  •   सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा जनकपुर बोल्टसले पावर प्लेमै तीन विकेट गुमाएको छ।
  •   सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा शनिबार टस जितेर ब्याटिङ गरेको जनकपुरले पावर प्लेमा तीन विकेट गुमाएर ३५ रन मात्रै बनाएको छ।
  • जनकपुरले पहिलो ओभरमै आसिफ शेखलाई गुमायो।

 

सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा जनकपुर बोल्टसले पावर प्लेमै तीन विकेट गुमाएको छ।  सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा शनिबार टस जितेर ब्याटिङ गरेको जनकपुरले पावर प्लेमा तीन विकेट गुमाएर ३५ रन मात्रै बनाएको छ। जनकपुरले पहिलो ओभरमै आसिफ शेखलाई गुमायो। उनी शून्यमा आउट भए।

त्यसपछि तेस्रो ओभरमा मयन यादव आउट भए। उनले ६ रन मात्रै बनाए।  तेस्रो विकेटका रुपमा माज सदाकत आउट भएका छन्। प्रारम्भिक ब्याटर सदाकत १२ रनमा आउट भए।  सुदूरपश्चिमका लागि स्कट कुगेलाइनले दुई र दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जंगी अड्डामा प्रधानमन्त्री कार्कीको सम्बोधन, निर्वाचन सुरक्षाबारे ३ निर्देशन
वीपी र अरनिको राजमार्गमा दशैंभरि टिपर चलाउन रोक
दीपक मनाङे केन्द्रीय कारागार चलान, ज्यान मार्ने उद्योगमा दोषी ठहर
बालेन शाह र सुदन गुरूङविरूद्ध चितवनमा युवा संघको जाहेरी
प्रतिनिधि सभा बैठक बस्दै, कार्यसूचीमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक
पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन माओवादीको उपाध्यक्षमा मनोनीत
माओवादी स्थायी समितिको बैठक बस्दै
चार्ली कर्कको ह*त्या प्रकरणमा २२ वर्षीय युवक पक्राउ
कारोबारसँगै घट्यो सेयर बजार
कांग्रेस र राप्रपाको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित