प्रतिनिधि सभा बैठक बस्दै, कार्यसूचीमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक
सारांश
- ९ साउन, काठमाडौं ।
- प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।
- बैठक दिउँसो १ बजे संघीय संसद् भवन नयाँ वानेश्वरमा बस्न लागेको हो ।
९ साउन, काठमाडौं ।
प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे संघीय संसद् भवन नयाँ वानेश्वरमा बस्न लागेको हो । आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रियसभामा उत्पत्ति भएको तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया