मोटरसाइकल दुर्घटनामा दुईको मृ*त्यु, एक गम्भीर
सारांश
- ९ असार, पोखरा ।
- धनुषामा आज बिहान तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।
- जिल्लाको विदेह नगरपालिका वडा नं ५ स्थित सडकमा जनकपुरबाट कमलातर्फ जाँदै गरेको अनटेष्ट लेखिएको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको हो ।

९ असार, पोखरा ।
धनुषामा आज बिहान तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।जिल्लाको विदेह नगरपालिका वडा नं ५ स्थित सडकमा जनकपुरबाट कमलातर्फ जाँदै गरेको अनटेष्ट लेखिएको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको हो ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया