मोटरसाइकल दुर्घटनामा दुईको मृ*त्यु, एक गम्भीर

nepaltathya_news nepaltathya_news
|
सोमबार, आषाढ ९, २०८२
|
|
७ पटक हेरिएको
Shares

सारांश

  • ९ असार, पोखरा ।
  • धनुषामा आज बिहान तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।
  • जिल्लाको विदेह नगरपालिका वडा नं ५ स्थित सडकमा जनकपुरबाट कमलातर्फ जाँदै गरेको अनटेष्ट लेखिएको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको हो ।

९ असार, पोखरा ।

धनुषामा आज बिहान तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।जिल्लाको विदेह नगरपालिका वडा नं ५ स्थित सडकमा जनकपुरबाट कमलातर्फ जाँदै गरेको अनटेष्ट लेखिएको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौंसहित यी जिल्लामा आज बाढीको जोखिम
जयगढबजार आगलागी : पीडितलाई ५० लाख सहयोग गर्ने प्रदेश सरकारको निर्णय
सगरमाथा आरोही पहिलो महिला प्रहरी कुन्जाङलाई सईको दर्ज्यानी चिन्ह
चिसो बढेसँगै सर्लाहीमा निःशुल्क दाउरा वितरण
उदाउँदो सूर्यलाई अर्घ्य दिँदै चैती छठ पर्व सम्पन्न
झापा अपडेट : क्षेत्र नं–५ मा बालेन र क्षेत्र नं–२ मा इन्दिराको अग्रता
तीनकुने घटना प्रकरण : दुर्गा प्रसाईंसहित प्रतिवादीविरुद्धको थुनछेक बहस अन्तिम चरणमा
तेलङ्गानामा कार तालमा खस्दा पाँच जनाको मृत्यु
अस्ट्रेलियामा तीव्र हावाका कारण एकको मृत्यु, हजारौं बिजुलीविहीन
जनताका समस्या समाधान गर्न अध्यक्ष दाहालको अनुरोध