मुक्तिनाथ विकास बैंकद्वारा प्रहरी वृत्त महाराजगञ्जलाई मोटरसाइकल हस्तान्तरण

nepaltathya_news nepaltathya_news
|
बिहिबार, मंसिर ४, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • ४ मंसिर, काठमाडौँ ।
  • मुक्तिनाथ विकास बैंक लिमिटेडले नेपाल प्रहरी वृत्त महाराजगञ्जलाई दुई थान मोटरसाइकल हस्तान्तरण गरेको छ ।
  • एक कार्यक्रमबीच बैंकका नायब प्रमुख कार्यकारी अधिकृत समीरशेखर बज्राचार्यले प्रहरी वृत्तका कार्यालय प्रमुख निरञ्जन थापालाई मोटरसाइकल हस्तान्तरण गरेका हुन् ।

४ मंसिर, काठमाडौँ ।

मुक्तिनाथ विकास बैंक लिमिटेडले नेपाल प्रहरी वृत्त महाराजगञ्जलाई दुई थान मोटरसाइकल हस्तान्तरण गरेको छ । एक कार्यक्रमबीच बैंकका नायब प्रमुख कार्यकारी अधिकृत समीरशेखर बज्राचार्यले प्रहरी वृत्तका कार्यालय प्रमुख निरञ्जन थापालाई मोटरसाइकल हस्तान्तरण गरेका हुन् ।

यो सहयोगले नेपाल प्रहरीमार्फत समाजमा शान्तिसुरक्षाको प्रत्याभूति दिलाउन, संवेदनशील स्थानहरूको निगरानी गरी समयमै सूचना संकलन गर्न र सुशासन कायम राख्ने कार्यमा विशेष योगदान पुराउने अपेक्षा लिएको बैंकले जनाएको छ । सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै अग्रपंक्तिमा रहेर नागरिक सुरक्षामा खटिने नेपाल प्रहरीलाई गरेको सहयोगबाट कार्यसम्पादनलाई सहज बनाउने बैंकको विश्वास छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेप्से ६.३२ अंकले घट्दा कारोबार ४ अर्बमा सीमित
गण्डकीको हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना
कान्ति राजमार्ग मंसिर २० गतेदेखि ६० दिनसम्म बन्द हुने
धौलागिरीमा मृत्यु भएका ५ रूसी नागरिकको शव अझै झिक्न सकिएन
भारतीय दूताबासले १० वटा स्थानीय तहलाई सहयोग गर्ने, त्रिपक्षीय सम्झौता गरियो
कारागारबाट भागेका ७ कैदी झापाबाट पक्राउ
दीपक खड्काको घरमा तोडफोड : तीन जनाविरुद्ध साढे ७ करोडको मुद्दा
जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध छ : मन्त्री यादव
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना, तराईमा हावाहुरी
आजको मौसम : हिमाली र पहाडी भूभागको थोरै स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना