मुलुक परिवर्तन अपरिहार्य छ : सांसद विश्वराज पोखरेल

nepaltathya_news nepaltathya_news
|
आइतबार, चैत्र ८, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   ८ चैत, काठमाडौं ।
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सांसद विश्वराज पोखरेलले मुलुक परिवर्तन अपरिहार्य रहेको बताएका छन् ।
  • आइतबार काठमाडौंमा आयोजित ओखलढुंगाको निर्वाचन समीक्षा कार्यक्रममा बोल्दै उनले मुलुक परिवर्तन गराएरै छाड्ने अठोटले विजयको यस घडीमा उभ्याएको बताए ।

 

८ चैत, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सांसद विश्वराज पोखरेलले मुलुक परिवर्तन अपरिहार्य रहेको बताएका छन् ।आइतबार काठमाडौंमा आयोजित ओखलढुंगाको निर्वाचन समीक्षा कार्यक्रममा बोल्दै उनले मुलुक परिवर्तन गराएरै छाड्ने अठोटले विजयको यस घडीमा उभ्याएको बताए ।

पोखरेलले भने, ‘हामीले यो मुलुकलाई परिवर्तन गर्नुपर्छ, मुलुकलाई यथास्थितिमा राख्न सकिन्न। यो मुलुकको आवश्यकता हो, नागरिकहरूको चाहना र युवाहरूको भविष्य हो। त्यसैले मुलुक परिवर्तन गराएरै छाड्ने अठोटका साथ हामीले गरेको मेहनत र परिश्रमले आज हामीलाई विजयको यस घडीमा उभ्याएको हो। यो सम्पूर्ण जनता र ओखलढुंगावासीहरूको विजय हो।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति जनताको विश्वास बढ्दो रहेको उल्लेख गर्दै भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टी यस्तो पार्टीको रूपमा उदाएको छ, जसले नेपाली जनताको भविष्य र मुलुकको दिशालाई सही मार्गमा डोहोर्याउन सक्छ र नयाँ भविष्य दिन सक्छ भन्ने विश्वास सिर्जना गरेको छ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जिम्मेवारी पाउने लगतै पार्टी संरचनामा व्यापक फेरबदल गर्दै रवि
वीरगन्ज महानगरको बजेट बढ्यो, पर्यटन, शिक्षा र स्वास्थ्य प्राथमिकतामा
दुर्गा प्रसाईंलाई छाड्न सर्वोच्चले दिएन आदेश
एमालेले खोस्यो पूर्वमन्त्रीको जिम्मेवारी
अर्थमन्त्री भन्छन् : पूँजीगत खर्च गर्ने दायित्व सम्बन्धित मन्त्रालयको हो
फोहरबाट इन्टरलक र टायल उत्पादन सुरू
बञ्चरेडाँडाका स्थानियसँग जनाइएका प्रतिबद्धता कार्यान्वयन गर्दै सरकार, फोहोर व्यवस्थापनमा अवरोध नगर्न मन्त्री घिसिङको आग्रह
तीन मन्त्रीको टुंगो लाग्यो, भोलि शपथ
नक्कली भ्याट बिल प्रकरण : भाटभटेनीले कर र जरिवाना तिर्नुपर्ने पूर्ण इजलासको ठहर
एक मिनेटमै सकियो काठमाडौं महानगरको कार्यपालिका बैठक