मधेश प्रदेशका श्रम तथा यातायात मन्त्री रायको राजीनामा

nepaltathya_news nepaltathya_news
|
मंगलबार, भाद्र २४, २०८२
|
|
७ पटक हेरिएको
Shares

सारांश

  • २४ भदौ, जनकपुरधाम ।
  • मधेश प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री कौशल किशोर रायले मंगलबार पदबाट राजीनामा दिएका छन्।
  • देशको वर्तमान अवस्था र आन्दोलनमा संलग्न बालबालिका तथा सर्वसाधारणमाथि भएको गोली प्रहारप्रति पीडा व्यक्त गर्दै उनले मन्त्री पद छोड्ने निर्णय गरेका हुन्।

२४ भदौ, जनकपुरधाम ।

मधेश प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री कौशल किशोर रायले मंगलबार पदबाट राजीनामा दिएका छन्। देशको वर्तमान अवस्था र आन्दोलनमा संलग्न बालबालिका तथा सर्वसाधारणमाथि भएको गोली प्रहारप्रति पीडा व्यक्त गर्दै उनले मन्त्री पद छोड्ने निर्णय गरेका हुन्।

सामाजिक सञ्जालमार्फत राजीनामा सार्वजनिक गर्दै रायले आन्दोलनमा ज्यान गुमाएका प्रति श्रद्धाञ्जली अर्पण गरेका छन् भने घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। उनले भनेका छन्, “देशको अवस्था र निमुखा बालबालिकामाथि भएको गोली प्रहारको पीडा गहिरो छ। यस्तो अवस्थामा मन्त्री पदमा रहनु उचित नदेखिएकोले म पदबाट राजीनामा गर्दछु।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टिपरको ठक्करबाट २ युवाको मृत्यु भएपछि दाङमा प्रदर्शन, गाउँपालिका उपाध्यक्षसहित पक्राउ
जलेको घरको खरानी उठाउँदै हितेन्द्रदेवले लेखे– चरक्कै मुटु चर्कियो, मैले के बिराएँ ?
शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा
बारामा मोटरसाइकल दुर्घटना: २ जनाको मृ*त्यु, ४ जनाको उपचार जारी
बूढानीलकण्ठमा चोरी गरेको आरोपमा ६ जना पक्राउ
शिक्षक महासंघले चैत २० देखि काठमाडौँ केन्द्रित आन्दोलन थाल्ने
दक्षिण कोरिया पठाइदिने भन्दै ३ लाख ४० हजार ठगी गर्ने महिला पक्राउ
आज विश्व रेडियोग्राफी दिवस
महाधिवेशनमार्फत नै पार्टीमा नयाँ दृष्टिकोण र विश्वास बढ्छ: विश्वप्रकाश शर्मा
नेपाल भारत सीमा स्तम्भको मर्मत र रंगरोगन सुरु