ओलीलाई समवेदना दिन गुण्डु पुगिन् प्रधानमन्त्री कार्की
सारांश
- १ चैत,काठमाडौं ।
- प्रधानमन्त्री सुशीला कार्की पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई समवेदना दिन भक्तपुरको गुण्डुस्थित उनकै निवास पुगेकी छन् ।
- केहीबेरअघि प्रधानमन्त्री कार्की श्रीमान्सँगै ओली निवास पुगेकी हुन् ।
१ चैत,काठमाडौं ।
प्रधानमन्त्री सुशीला कार्की पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई समवेदना दिन भक्तपुरको गुण्डुस्थित उनकै निवास पुगेकी छन् ।

केहीबेरअघि प्रधानमन्त्री कार्की श्रीमान्सँगै ओली निवास पुगेकी हुन् ।ओलीका बुबा मोहनप्रसादको ९७ वर्षको उमेरमा फागुन २९ गते निधन भएको हो । आजै ओलीलाई समवेदना दिन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पनि गुण्डु पुगेकी थिइन् ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया