ललितपुर ३ : तोसिमा कार्कीको अग्रता कायमै, कांग्रेस दोस्रो

nepaltathya_news nepaltathya_news
|
शनिबार, फाल्गुन २३, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •   २३ फागुन,काठमाडौं ।
  • ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्कीले अग्रता कायम राखेकी छिन् ।
  • हालसम्म ५१ हजार २८४ मत गणना हुँदा तोसिमाले ३३ हजार ४०१ मत प्राप्त गरेकी छन् ।

 

२३ फागुन,काठमाडौं ।

ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्कीले अग्रता कायम राखेकी छिन् । हालसम्म ५१ हजार २८४ मत गणना हुँदा तोसिमाले ३३ हजार ४०१ मत प्राप्त गरेकी छन् । नेपाली कांग्रेसका जितेन्द्र कुमार श्रेष्ठले ६ हजार ८१५ मत प्राप्त गरेको छ ।


यस्तै, नेपाली कम्युनिस्ट पार्टीका राजकाजी महर्जनले ३ हजार ९२२ मत ल्याएको छ । नेकपा एमालेका सन्दन थापाले २ हजार ३७२ मत प्राप्त गरे ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका सविन कुमार खड्काले १ हजार ५७१ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कजाकिस्तान विमान दुर्घटनामा ३८ जनाको मृत्यु
तिब्बतमा ५.५ म्याग्निच्युडको भूकम्प, काठमाडौंमा पनि धक्का महसुस
प्रदर्शनकारीले खोसे सशस्त्रको गाडी, संसद् भवन छिरेपछि प्रहरीद्वारा हवाई फायर
आज तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
दुई पत्रकारलाई संसद् प्रवेशमा रोक
पानीमा फोहोर भेटिएपछि उद्योगलाई दुई लाख जरिवाना
शुभमन गिल भारतीय टेस्ट टिमको नयाँ कप्तान
सर्लाहीमा महायज्ञः सोमबार मात्र १३ लाख ६२ हजारभन्दा बढी दान संकलन
राष्ट्रपतिद्वारा केपी ओलीका परिवारप्रति समवेदना व्यक्त
कैलालीमा विद्युत् प्राधिकरणका कर्मचारीमाथि खुकुरी प्रहार, एक युवक पक्राउ