सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री अर्याललाई

nepaltathya_news nepaltathya_news
|
बिहिबार, माघ ८, २०८२
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  • ८ माघ, काठमाडौं ।
  • सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिइएको छ ।
  • बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो ।

८ माघ, काठमाडौं ।

सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिइएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो ।

प्रतिनिधिसभा चुनाव लड्नका लागि यसअघिका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिएपछि प्रवक्ताको पद खाली थियो । राजीनामा दिएका खरेल ललितपुर-२ बाट रास्वपाको उम्मेदवार बनेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माओवादीको तराई-मधेश केन्द्रित अभियानको कार्यक्रम तालिका हेरफेर
होटलमा मुख्यमन्त्री शपथ प्रकरणबारे कांग्रेस नेता पौडेलको टिप्पणी : संघीयतामाथि प्रहार
काठमाडौं प्लाजा सर्वसाधारणको सवारी पार्किङका लागि खुला हुने
तुइनखोलामा ढुंगा झर्न रोकिएन, मुग्लिन–नारायणगढ सडकखण्ड बन्द
पर्यटक आउने मुख्य सिजन : एक महिनामै भित्रिए १ लाख २८ हजार
वीरगञ्ज उद्योग वाणिज्य सङ्घको अध्यक्षमा गौतम
गोरखामा एक महिलाको हत्या
हामीसँग अहिले बन्दुक छैन, प्रचारमार्फत नै बुर्जुवाहरूसँग लड्नुपर्छः अध्यक्ष दाहाल
एमाले जग्गादानको मुद्दा ‘अन्तिम सुनुवाइ’ मा
आजको मौसम : नेपालमा पश्चिम वायुको सामान्य प्रभाव