एक सातामा देशभर डेंगुका कारण ६ को मृ*त्यु, ९६ बिरामी

nepaltathya_news nepaltathya_news
|
मंगलबार, मंसिर २३, २०८२
|
|
७ पटक हेरिएको
Shares

सारांश

  •   २३ मंसिर, काठमाडौं ।
  •    गत एक सातामा देशभर डेंगुका ९६ जना बिरामी भेटिएका छन्।
  • यो सँगै यस वर्ष डेंगुबाट बिरामी हुनेको संख्या ८ हजार २६२ पुगेको छ।

 

२३ मंसिर, काठमाडौं । 

 गत एक सातामा देशभर डेंगुका ९६ जना बिरामी भेटिएका छन्। यो सँगै यस वर्ष डेंगुबाट बिरामी हुनेको संख्या ८ हजार २६२ पुगेको छ। सोही अवधिमा डेंगुका कारण ६ जनाको मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। गत एक सातामा गण्डकी प्रदेशमा सबैभन्दा धेरै ७२ जना बिरामी भेटिएका छन्।

कोशीमा ३, मधेशमा ४, बागमतिमा ११, लुम्बिनीमा ४, कर्णाली र सुदूरपश्चिम प्रदेशमा १/१ जना डेंगुका बिरामी भेटिएको महाशाखाले जनाएको छ।  यो सँगै हालसम्म कोशीमा कुल १ हजार ३६, मधेशमा २११, बागमतिमा २ हजार १३२, गण्डकीमा २ हजार १४५, लुम्बिनीमा १ हजार ३४६, कर्णालीमा ५३० र सुदूरपश्चिम प्रदेशमा ८६२ डेंगु संक्रमित भएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको मौसमः देशभर आंशिक बदली, तराईमा हुस्सु
धनुषाको मिथिलामा ५१२औं दिव्य धर्म यज्ञ दिवस मनाइँदै, अखण्ड भण्डारा गराइने
म्यान्मार भूकम्पः मृतकको सङ्ख्या ३३ सय नाघ्यो
खेल पर्यटनका लागि नेपाल उर्वर भूमि हो :राष्ट्रपति रामचन्द्र पौडेल
चिकित्सकको परामर्श शुल्क आजदेखि बढ्यो
मुग्लिन-नारायणगढ सडक खण्डको गाइघाटमा टिप्पर दुर्घटना, चालक गम्भीर घाइते
कम्युनिष्ट आदर्शको लक्ष्य आर्थिक तथा सामाजिक रुपान्तरणका लागि हुनुपर्छः अध्यक्ष नेपाल
विद्यार्थीहरूलाई च्याटजीपीटी प्लस निःशुल्क दिदै ओपन एआई
टी–२० विश्वकप एशिया छनोटमा नेपाल हङकङसँग खेल्दै
सभामुखले बोलाए प्रमुख सचेतकहरूको बैठक