सभामुखले बोलाए प्रमुख सचेतकहरूको बैठक

nepaltathya_news nepaltathya_news
|
आइतबार, आषाढ १, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • १ असार, काठमाडौं ।
  • प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूको बैठक बोलाएका छन् ।
  • बैठक बिहान ९ बजे सिंहदरबारमा बस्ने सभामुखको सचिवालयले जनाएको छ ।

१ असार, काठमाडौं ।

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूको बैठक बोलाएका छन् । बैठक बिहान ९ बजे सिंहदरबारमा बस्ने सभामुखको सचिवालयले जनाएको छ ।

संसदको क्यालेन्डरलगायतका विषयमा छलफल गर्न बोलाइएको बैठकमा प्रमुख दलका प्रमुख सचेतक सहभागी हुनेछन् । प्रतिनिधि सभामा प्रतिपक्ष दलहरुले अवरोध गरिरहेका छन् । जसका कारण बजेटमाथिको छलफद अघि बढ्न सकेकको छैन । यसबारेमा पनि सभामुखले नियमित दलका प्रतिनिधिहरूसँग छलफल चलाइरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ