रौतहटमा बसको ठ*क्करबाट २ वर्षीय बालकको मृ*त्यु

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, मंसिर ५, २०८२
|
|
५ पटक हेरिएको
Shares

सारांश

  • ५ मंसिर, रौतहट ।
  • रौतहटमा बसको ठक्करबाट २ वर्षका बालकको मृत्यु भएको छ।
  •   गरूडा नगरपालिका–१ जयनगरस्थित सडकमा प्र०३–००१ ख १७२६ नम्बरको बसको ठक्करबाट सोही ठाउँ बस्ने रंजन साहको छोरा २ वर्षीय आदित्य प्रहरीले जनाएको छ।

५ मंसिर, रौतहट ।

रौतहटमा बसको ठक्करबाट २ वर्षका बालकको मृत्यु भएको छ।  गरूडा नगरपालिका–१ जयनगरस्थित सडकमा प्र०३–००१ ख १७२६ नम्बरको

बसको ठक्करबाट सोही ठाउँ बस्ने रंजन साहको छोरा २ वर्षीय आदित्य प्रहरीले जनाएको छ। बालकलाई ठक्कर दिएर बस चालक भागेका छन्। प्रहरीले फरार बस चालकको खोजी गर्नुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिम्स्टेकमा ओलीले सुनाए ‘समृद्ध नेपाल, सुखी नेपाली’को अवधारणा
लागुऔषध गाँजा सहित चार जना प्रहरी नियन्त्रणमा
गगन थापालाई भोलि प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
नेप्सेमा दोहोरो अङ्कको सुधार, आठ अर्ब ५८ करोडको कारोबार
प्रदेशलाई अधिकारसम्पन्न देखि जेनजीका न्यायोचित माग पुरा गर्न जसपा नेपालको माग 
यातायातका पूर्वकार्यालय प्रमुखसहित ५ जना कारागार चलान
योजना बनाएर प्रतिशोध साध्नेहरुलाई माफि गर्ने छाती मसँग छ : सभापति लामिछाने
नक्कली भुटानी शरणार्थी प्रकरण : पक्राउ परेका खरेलको बयान सुरु
आन्तरिक पर्यटकहरूका लागि आकर्षक गन्तव्यस्थल बन्दै गुर्जा
रविसहित ३९ जनाविरुद्ध काठमाडौंमा मुद्दा दायर