दुई प्रदेशमा आज हल्का वर्षा र हिमपातको सम्भावना

nepaltathya_news nepaltathya_news
|
आइतबार, कार्तिक ९, २०८२
|
|
२६ पटक हेरिएको
Shares

सारांश

  • ९ कात्तिक, काठमाडौं ।
  • देशभर हाल कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन भनेर मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
  • आज बिहान देशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सफा रहेको छ।

९ कात्तिक, काठमाडौं ।

देशभर हाल कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन भनेर मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज बिहान देशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सफा रहेको छ।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहने र कोशी तथा गण्डकीका केही पहाडी–हिमाली स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। राति पनि ती प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी स्थानमा मौसम सफा रहने जनाइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेशमा मन्त्री बनेकी बिच्छालाई कारबाहीबारे निर्णय गर्न राप्रपाको बैठक बस्दै
महोत्तरीमा पोखरीमा डुबेर दुई बालकको मृत्यु
२५४४ अंकमा झर्‍यो सेयर बजार, ४ कम्पनी बढे १० प्रतिशत
मतदाता सूचीमा नाम लेखाउने समय अब १ दिन बाँकी
बाढी पहिरोमा परेका कोशी प्रदेशका सबै घर प्रदेश सरकारले बनाइदिने
दुबईमा कुवेती तेल ट्यांकरमा लागेको आगो नियन्त्रणमा
सरकारलाई शिक्षक महासंघको अल्टिमेटम – २१ गतेभित्र विधेयक पारित नभए थप शक्तिशाली आन्दोलन
भूमि आयोग खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश
आठ जना प्रहरी अधिकृतहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित
विदेशमा बसेर फेसबुक ह्याक गरी ब्ल्याकमेल गर्ने नेपाल फर्केपछि पक्राउ