प्रधानमन्त्रीलाई चिनियाँ राजदूतको बधाई

nepaltathya_news nepaltathya_news
|
बिहिबार, आश्विन २, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • २ असोज, काठमाडौं ।
  • प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि चिनियाँ राजदूत छेन सोङले शिष्टाचार भेट गर्नुभएको छ ।
  • राजदूत छेन प्रधानमन्त्रीको कार्यालय सिंहदरबार पुगेर बधाई ज्ञापन गर्नुभएको हो ।

२ असोज, काठमाडौं ।

प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि चिनियाँ राजदूत छेन सोङले शिष्टाचार भेट गर्नुभएको छ । राजदूत छेन प्रधानमन्त्रीको कार्यालय सिंहदरबार पुगेर बधाई ज्ञापन गर्नुभएको हो ।

भेटमा दुईपक्षीय सहयोग, आदानप्रदानबारे छलफल भएको बताइएको छ । चीनले नेपालसँग कायम रहेको घनिष्ठ मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा पनि कायम रहने विश्वास व्यक्त गरेको जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?