सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

nepaltathya_news nepaltathya_news
|
आइतबार, फाल्गुन १८, २०८१
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  •   १८ फागुन,  काठमाडौं – नेपाली बजारमा आइतबार सुनको मूल्य स्थिर रहेको छ ।
  •   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवारकै मूल्यमा आइतबार पनि छापावाल सुन कारोबार भएको हो।
  • आइतबार यससँगै छापावाल सुनको मूल्य तोलामा सुन १ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

 

१८ फागुन,  काठमाडौं – नेपाली बजारमा आइतबार सुनको मूल्य स्थिर रहेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवारकै मूल्यमा आइतबार पनि छापावाल सुन कारोबार भएको हो।

आइतबार यससँगै छापावाल सुनको मूल्य तोलामा सुन १ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।  यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आइतबार चाँदीको मूल्य १ हजार ९१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?