प्रधानसेनापति अशोक राज सिग्देल स्वदेश फिर्ता

nepaltathya_news nepaltathya_news
|
शनिबार, भाद्र १४, २०८२
|
|
९ पटक हेरिएको
Shares

सारांश

  • १४ भदौ, काठमाडौं ।
  • प्रधानसेनापति अशोक राज सिग्देल स्वदेश फर्किएका छन् ।
  • शुक्रबार यही भदौ १० देखि १२ गतेसम्म थाई शाही सेनाको सहकार्यमा मित्रराष्ट्र अमेरिकी सेनाको ‘इन्डो–प्यासिफिक कमान्ड’ द्वारा थाइल्यान्डको ‘हुअ हिन’ मा आयोजित ‘चिफ अफ डिफेन्स’ सम्मेलनमा भाग लिई उनी स्वदेश फर्किएका हुन् ।

१४ भदौ, काठमाडौं ।

प्रधानसेनापति अशोक राज सिग्देल स्वदेश फर्किएका छन् । शुक्रबार यही भदौ १० देखि १२ गतेसम्म थाई शाही सेनाको सहकार्यमा मित्रराष्ट्र अमेरिकी सेनाको ‘इन्डो–प्यासिफिक कमान्ड’ द्वारा थाइल्यान्डको ‘हुअ हिन’ मा आयोजित ‘चिफ अफ डिफेन्स’ सम्मेलनमा भाग लिई उनी स्वदेश फर्किएका हुन् ।

उनलाई बलाधिकृत रथी निर्मल कुमार थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?