४० लाख ठगी गरेको आरोपमा फरार रहेका युवक पक्राउ

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, जेठ ३०, २०८२
|
|
८ पटक हेरिएको
Shares

सारांश

  • ३० जेठ, काठमाडौं ।
  •   ४० लाख ठगी गरेको फरार रहेका युवक पक्राउ परेका छन्।
  • पक्राउ पर्नेमा कञ्चनपुरको भिमदत्तनगर नगरपालिका-१४ घर भई काठमाडौं बस्दै आएका २३ वर्षीय खगेन्द्र बिष्ट रहेका छन्।

३० जेठ, काठमाडौं । 

४० लाख ठगी गरेको फरार रहेका युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा कञ्चनपुरको भिमदत्तनगर नगरपालिका-१४ घर भई काठमाडौं बस्दै आएका २३ वर्षीय खगेन्द्र बिष्ट रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार ठगी कसूर सम्बन्धी मुद्दामा फरार रहेका उनलाई मध्यबानेश्वरबाट पक्राउ गरिएको हो। पक्राउ परेका बिष्टलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पठाइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्र बैंकले फेरि ४० अर्ब निक्षेप खिच्दै
महाराष्ट्र रेल दुर्घटनामा निधन हुने नेपाली सबैको पहिचान खुल्यो
जनमतका निलम्बित कोषाध्यक्षलाई पक्राउ गर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश
पाथीभरा केबलकार विवाद चर्कियो, एसएसपी नेतृत्वमा प्रहरी परिचालित
प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने
हर्क साम्पाङका समर्थकहरु भन्छन् : ‘श्रम संस्कृति पार्टी’ले इतिहास रच्नेछ’
संसदमा बोल्दै गरेका प्रधानमन्त्रीलाई रोक्ने प्रयास, राप्रपा
मोरङको जंगलमा वृद्धाको शव फेला
यस्तो छ तपाईको आजको राशिफल
रामेछाप आयुर्वेद चिकित्सालय : घर–घर जाँदै, नसर्ने रोगका बिरामी पहिचान गर्दै