संसदमा बोल्दै गरेका प्रधानमन्त्रीलाई रोक्ने प्रयास, राप्रपा

nepaltathya_news nepaltathya_news
|
सोमबार, चैत्र १८, २०८१
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   १८ चैत, काठमाडौं : प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने क्रममा राप्रपाले विरोध जनाएको छ।
  • बोल्दै गरेका प्रधानमन्त्रीलाई रोक्ने प्रयास गरेर राप्रपाले संसदमा गैह्रराजनीतिक चरित्र प्रदर्शन गरेको छ।
  • राप्रपाका सांसदहरू सिटबाट उठेर विरोध जनाइरहेका छन्।

 

१८ चैत, काठमाडौं :

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने क्रममा राप्रपाले विरोध जनाएको छ। बोल्दै गरेका प्रधानमन्त्रीलाई रोक्ने प्रयास गरेर राप्रपाले संसदमा गैह्रराजनीतिक चरित्र प्रदर्शन गरेको छ। राप्रपाका सांसदहरू सिटबाट उठेर विरोध जनाइरहेका छन्। सभामुखले प्रधानमन्त्रीलाई दिएको समयमा हल्ला नगर्न आग्रह गरेका छन्।

तर पनि उनीहरूले विरोध जारी राखेका छन्। विरोधकै बीच प्रधानमन्त्रीले सम्बोधन गरिरहेका छन्। आजको संसदमा प्रधानमन्त्रीले बोल्ने कार्यसूची थियो। प्रधानमन्त्रीले कुलमान घिसिङ बर्खास्त प्रकरण र राजावादीले तिनकुनेमा घटाएको हिंसात्मक घटनाबारे सम्बोधन गरिरहेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जुवा खेलेको भन्दै नुवाकोटको होटलबाट २२ जना पक्राउ, करिब ११ लाख बरामद
झण्डै १०० वर्षपछि जातिको जनगणना गर्दै भारत
प्रचण्डलाई ओलीको सुझाव- हतियार उठाउने धम्की नदिनु
पाकिस्तानमा दुई छुट्टाछुट्टै बस दुर्घटनामा कम्तीमा ३४ जनाको मृत्यु
निष्पक्षता कायमका लागि लोकसेवा आयोगको जनविश्वास प्रबल छ: प्रधानमन्त्री
भोलिको संसद् बैठकमा उपस्थित हुन सांसदहरूलाई एमालेको पनि ह्विप
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर
सुशासन, विकास, समृद्धिका लागि डिजिटल नेपाल ल्याइएको हो: प्रधानमन्त्री
प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच भेटवार्ता
विकासमा ‘डेलिभरी’ दिन नसक्दा अहिलेको परिस्थिति सिर्जना : मन्त्री घिसिङ