अत्यधिक गर्मी बढेपछि विराटनगरका विद्यालयमा तीन दिन बिदा

nepaltathya_news nepaltathya_news
|
मंगलबार, जेठ २७, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • २७ जेठ, विराटनगर ।
  • अत्यधिक गर्मी बढेपछि विराटनगर महानगरपालिकाले सामुदायिक तथा निजी विद्यालय तीन दिनलाई बिदा दिएको छ ।
  • अभिभावकले गर्मीका कारण विद्यार्थीको पठनपाठनमा समस्या भएको भन्ने गुनासो गरेपछि विद्यालय बिदा दिइएको महागनरले जनाएको छ ।

२७ जेठ, विराटनगर ।

अत्यधिक गर्मी बढेपछि विराटनगर महानगरपालिकाले सामुदायिक तथा निजी विद्यालय तीन दिनलाई बिदा दिएको छ । अभिभावकले गर्मीका कारण विद्यार्थीको पठनपाठनमा समस्या भएको भन्ने गुनासो गरेपछि विद्यालय बिदा दिइएको महागनरले जनाएको छ । जेठ २८ देखि ३० गतेसम्म बिदा दिइएको बताइएको छ ।

विराटनगरका प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद ढुंगेलले पानी परेर मौसम अनुकूल भए पुनः  पठनपाठन सूचारु गरिने जानकारी दिएका छन् । गर्मीका कारण विराटनगरको जनजीवन अत्यधिक प्रभावित बनेको छ । सुनसरीको इनरुवा नगरपालिकाले पनि तीन दिनका लागि विद्यालय बन्द गर्ने सूचना जारी गरेको छ । मनुसन सुरु भए पनि कोसी प्रदेशका विभिन्न जिल्लामा गर्मी भने घटेको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिनिधिसभा बैठक : राप्रपा र रास्वपाद्वारा बहिस्कार, बजेटबारे सदनमा उठेका प्रश्नको जवाफ दिने कार्यसूची
लुम्बिनीको नीति तथा कार्यक्रम आज
दुई ठूला पार्टीले देश लुट्न टेण्डर पारेको जस्तो गरे: राजेन्द्र लिङ्देन
बैतडीमा ५.१ म्याग्निच्युडको भूकम्प
एमालेको सभालाई प्रधानमन्त्री ओलीले साढे एक बजे सम्बोधन गर्ने
प्रचण्ड सरकारले भ्रष्टाचारविरुद्ध होइन, चोख्याउने अभियान चाँहि चलाएको थियो : ओली
बजार बन्द गरेर आन्दोलनमा उत्रिए जनकपुरधामका व्यवसायी
चुनाव लड्ने दलको संख्यामा उल्लेख्य वृद्धि
संसद्‌बाट बाहिरिए रास्वपा र राप्रपा
नेपाली राजनीतिको संस्थापन माओवादी, अरु शक्ति प्रतिपक्ष : प्रचण्ड