बैतडीमा ५.१ म्याग्निच्युडको भूकम्प

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, जेठ ९, २०८२
|
|
६ पटक हेरिएको
Shares

सारांश

  • ९ जेठ, काठमाडौं ।
  • बैतडी केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
  • आज बिहानपख बैतडीको खलंगा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

९ जेठ, काठमाडौं ।

बैतडी केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बिहानपख बैतडीको खलंगा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्पको तीव्रता ५.१ म्याग्निच्युड मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र काठमाडौंले जनाएको छ ।

आज १ बजेर ४८ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको थियो । मस्त निद्रामा परेका बेला आएको धक्काले मानिसहरु त्रसित भएका थिए । भूकम्पले क्षति पुगे/नपुगेकोबारे स्पष्ट भइसकेको छैन । जिल्ला प्रहरी कार्यालय बैतडीले सबै युनिट र स्थानीय तहहरुबाट सूचना संकलन भइरहेको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुटु रोग उपचार सेवा सबै प्रदेशमा विस्तार गर्ने निर्णय
नेपालमै पहिलोपटक अपाङ्गता भएकी महिलाको ऐतिहासिक ह्विलचियर बन्जी जम्प
अन्तरिम सरकार बनेपछि मधेशका मुख्यमन्त्री सिंहले कुरा फेरे, भन्छन्- राजीनामा दिएको छैन
सिंहदरबार प्रवेश गर्न अघि बढेका सहकारी पीडितमाथि लाठी प्रहार
बयानका लागि रवि लामिछानेलाई सिंहदरबार ल्याइयो
२५ करोड प्रकरण : ट्रक चालक र मालिक नारायण पौडेलविरुद्ध मुद्दा दायर
लिग २ क्रिकेटमा आज नेपाल र स्कटल्याण्ड खेल्दै
नारच्याङमा रेलेखोला जलविद्युत आयोजना निर्माण
कोसीको उच्च भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना
बालेनले ओलीलाई भने– जति भ्रम फैलाए पनि, हामी तपाईँको कार्यकर्तासँग झुक्दैनौँ