प्रधानमन्त्री कप फागुन २५ गतेदेखि
सारांश
- ९ फागुन, काठमाडौं ।
- प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता फागुन २५ देखि चैत १६ गतेसम्म लुम्बिनी प्रदेशको तीन मैदानमा हुने भएको छ ।
- नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार रिलिज जारी गर्दै सिद्दार्थ रंगशाला, एक्सट्राटेक र दाङको लमहीमा प्रतियोगिता हुने जनाएको हो ।

९ फागुन, काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता फागुन २५ देखि चैत १६ गतेसम्म लुम्बिनी प्रदेशको तीन मैदानमा हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार रिलिज जारी गर्दै सिद्दार्थ रंगशाला, एक्सट्राटेक र दाङको लमहीमा प्रतियोगिता हुने जनाएको हो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया