आज प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

nepaltathya_news nepaltathya_news
|
बुधबार, जेठ २१, २०८२
|
|
६ पटक हेरिएको
Shares

सारांश

  • २१ जेठ, काठमाडौं ।
  • संघीय संसद अन्तर्गत रहेको प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।
  • बुधबार दिनको १ बजे बैठक बस्न लागेको हो ।

२१ जेठ, काठमाडौं ।

संघीय संसद अन्तर्गत रहेको प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बुधबार दिनको १ बजे बैठक बस्न लागेको हो । आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र सभामुख देवराज घिमिरेले पढेर सुनाउनेछन् । यसैगरी आजको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामति सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८२’ पेस गर्ने छन् ।

आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले आ.व.२०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् भने राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुनेछ ।

 

 

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीको आह्वानमा सातै प्रदेशका मुख्यमन्त्रीसहितको बैठक बस्दै
विद्यालय शिक्षा विधेयकका प्रावधान पुनर्विचार गर्न राष्ट्रपति समक्ष नेशनल प्याब्सनको माग
एमाले र काँग्रेसबीचको सात बुँदे सहमतिलाई कम नआँक्नूस्ः उपप्रधानमन्त्री सिंह
नाइजेरियामा सैनिक कारबाहीमा २५ जना लडाकु मारिए
सहकारी छानबिन समितिले आज संसदमा प्रतिवेदन पेस गर्ने
दश महिनामा आठ हजार बढी विपद्का घटना
नक्खु कारागारबाट भागेका कैदीले गरे श्रीमतीको ह*त्या
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
काङ्ग्रेसभित्र एकता अपरिहार्य छ : प्रवक्ता महत
स्वास्थ्यमन्त्रीको दुखेसो : नेताकै दबाबमा चिकित्सकको सरुवा अड्कियो