सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

nepaltathya_news nepaltathya_news
|
मंगलबार, माघ २०, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •   २० माघ, काठमाडौं ।
  • नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार ७ सय रुपैयाँले बढेको हो ।

 

२० माघ, काठमाडौं ।

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार ७ सय रुपैयाँले बढेको हो ।

आज सुनको मूल्य प्रतितोला दुई लाख ९० हजार ३ सय रुपैयाँ कायम भएको छ । सोमबार सुनको मूल्य दुई लाख ८६ हजार ६ सय कायम भएको थियो । त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १ सय ३५ रुपैयाँले बढेर पाँच हजार ३ सय ३५ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आम जनता पार्टीले देशभर सप्ताहव्यापी भण्डाफोर अभियान सञ्चालन गर्ने
रौतहटमा पेस्तोलसहित भारतीय नागरिक पक्राउ
जुम्लामा रास्वपा उम्मेदवार विनिता कठायतसहित ६ उम्मेदवारको जमानत जफत
यातायात हडतालविरुद्ध सर्वोच्चमा रिट, सुनुवाइ भोलि
संसद्‍मा रास्वपाले उठायो भिजिट भिसाबारे छानबिन गर्न उच्चस्तरीय आयोग गठनको माग
प्रधानमन्त्री कार्की र चिनियाँ राजदूत सोङबीच भेटवार्ता
नक्कली सवारी दर्ता गरेको आरोपमा एक युवक जेल चलान
माओवादीले फागुन १ बाट ‘जनतासँग माओवादी अभियान’ चलाउने, त्यसपछि महाधिवेशन केन्द्रित हुने
नेपाल र जापान सरकारबीच ऋण सम्झौतामा हस्ताक्षर
निर्वाचन आयोगको बैठक बस्दै, मतदाता नामावली संकलन खुलाइँदै