काठमाडाैंको पवित्रनगरबाट ११ जुवाडे पक्राउ

nepaltathya_news nepaltathya_news
|
आइतबार, जेठ १८, २०८२
|
|
८ पटक हेरिएको
Shares

सारांश

  • १८ जेठ, काठमाडौं ।
  •   काठमाडौं महानगरपालिका-२६, पवित्रनगरस्थित होटल रम्भा देवी गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई प्रहरीले पक्राउ गरेको छ।
  • पक्राउ पर्नेमा काठमाडौंको म्हैपी बस्ने नुवाकोट लिखु गाउँपालिका-३ घर भएका ३७ वर्षीय राजु थापासहित अन्य रहेका छन्।

१८ जेठ, काठमाडौं । 

काठमाडौं महानगरपालिका-२६, पवित्रनगरस्थित होटल रम्भा देवी गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौंको म्हैपी बस्ने नुवाकोट लिखु गाउँपालिका-३ घर भएका ३७ वर्षीय राजु थापासहित अन्य रहेका छन्।

प्रहरी प्रभाग गोंगबु र प्रहरी प्रभाग नयाँ बसपार्कबाट खटिएको संयुक्त प्रहरी टोलीले  शनिबार साँझ उनीहरूलाई ७५ हजार रुपैयाँ नगद र ३ बुक ताससहित रंगेहात पक्राउ गरेको हो। पक्राउ परेका सबैलाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्मचारीमा कुलिङ पिरियड नराख्न राष्ट्रिय सभामा एमालेका ५ सांसदको संशोधन
राष्ट्रिय सडक सञ्जालमा जोडिएको १४ वर्ष वितेपनि मुगुमा सडक कालोपत्रे हुन सकेन
मोटरसाइकल दुर्घटनामा सहायक प्रहरी हवल्दारको मृ*त्यु
महानगरबाट गरिब होइन,गरिबी लखेट्नु पर्छ : ओली
धर्म र संस्कृति बचाउनुपर्ने समय आयो : ज्ञानेन्द्र शाही
सुरु भयो माओवादी केन्द्रीय समिति बैठक
रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतमा उपस्थित हुने
प्रगतिशील लोकतान्त्रिक पार्टी जेनजी आन्दोलनकै उपज हो : डा. भट्टराई
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवरुद्ध, जहाज आकाशमै होल्ड
हवाई टिकटमा लगाइएको कर हटाउन माग