भारतमा माओवादी नेता मारिएपछि काठमाडौंमा विरोध प्रदर्शन (तस्वीरहरू)

nepaltathya_news nepaltathya_news
|
बुधबार, जेठ १४, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं ।
  • भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव केशव राव ‘वसवराज’को मारिएको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ ।
  • नेसनल रिभोलुसनरी फ्रन्टको ब्यानरमा बुधबार माइतीघरमा प्रदर्शन भएको हो ।

काठमाडौं । भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव केशव राव ‘वसवराज’को मारिएको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ । नेसनल रिभोलुसनरी फ्रन्टको ब्यानरमा बुधबार माइतीघरमा प्रदर्शन भएको हो । भारतको छत्तिसगढ र तेल‌गाना राज्यको सिमाना नारायणपुरमा २१ मेमा भएको प्रहरी कारबाहीमा नम्बला केशव राव ‘वसवराज’ सहित २७ जना माओवादी नेता कार्यकर्ता मारिएका थिए ।

भारत सरकारले उक्त कारबाहीलाई ‘अपरेसन कगार’ नाम दिएको थियो । वसवराज मारिएसँगै भारतमा माओवादी विद्रोह पतन हुने भारतीय सरकारको विश्वास छ । उनी मारिनुलाई भारत सरकारले ठूलो सफलता मानेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रमुख १० सहरका सार्वजनिक स्थानमा निःशुल्क वाइफाइ उपलब्ध गराउने सञ्चार मन्त्रीको पहिलो निर्णय
भोलिको संसद् बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने
रवि लामिछानेलाई बयानका लागि काठमाडौँ लगिँदै
सर्लाहीमा बेपत्ता युवक पोखरीमा मृ*त भेटिए
यस्तो छ तपाइको आजको राशिफल
प्रकृतिक प्रकोप जोखिम व्यवस्थापन एकदमै ठूलो चुनौति बनेको छ: मन्त्री घिसिङ
पैगम्बर मुहम्मदको जन्म जयन्तीको उपलक्ष्यमा रक्तदान कार्यक्रम सम्पन्न
नेपालीले अपेक्षा गरेको विकासको चाहनालाई पूरा गर्ने शिक्षा आवश्यकः राष्ट्रपति
सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री अर्याललाई
खोलाले बगाएर बेपत्ता तीर्थयात्रीको शव फेला