माओवादी केन्द्र र नेसपाबीच पार्टी एकीकरण

nepaltathya_news nepaltathya_news
|
सोमबार, जेठ १२, २०८२
|
|
१९ पटक हेरिएको
Shares

सारांश

  •   १२ जेठ, काठमाडौं ।
  • नेकपा (माओवादी केन्द्र) र गंगानारायण श्रेष्ठ नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) बीच एकता भएको छ।
  • माओवादीसँग एकता प्रक्रियामा आएका श्रेष्ठलाई केन्द्रीय सचिवको जिम्मेवारी दिइएको छ।

 

१२ जेठ, काठमाडौं ।

नेकपा (माओवादी केन्द्र) र गंगानारायण श्रेष्ठ नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) बीच एकता भएको छ। माओवादीसँग एकता प्रक्रियामा आएका श्रेष्ठलाई केन्द्रीय सचिवको जिम्मेवारी दिइएको छ।

आज (सोमबार) एक समारोहबीच माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रेष्ठले एकताको सहमति पत्रमा हस्ताक्षर गरेका छन् । माओवादी छाडेको १० वर्षपछि उनी फेरि पुरानै घर फर्किएका हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ