काठमाडौंको सिग्मा कलेजको क्यान्टिनमा आगलागी

nepaltathya_news nepaltathya_news
|
बुधबार, जेठ ७, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   ७ जेठ, काठमाडौं ।
  •   काठमाडौंको सिग्मा कलेजको क्यान्टिनमा आगलागी भएको छ।
  • महानगरपालिका–१६ सोह्रखुट्टेमा रहेको उक्त कलेजको क्यान्टिनमा बुधबार बिहान आगलागी भएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

 

७ जेठ, काठमाडौं । 

काठमाडौंको सिग्मा कलेजको क्यान्टिनमा आगलागी भएको छ। महानगरपालिका–१६ सोह्रखुट्टेमा रहेको उक्त कलेजको क्यान्टिनमा बुधबार बिहान आगलागी भएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। क्यान्टिनमा ग्यास लिक भएर आगो लागेको उनले बताए।

सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाले दमकलको सहयोगमा बिहान ८ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिएका थिए। आगलागि हुँदा क्यान्टिनमा रहेका सामान जलेर नष्ट हुँदा करिब ३ लाख रुपैयाँ बराबरको क्षती भएको डिएसपी थापाले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लोसपा नेपालको संघीय लोकतान्त्रिक मोर्चाको केन्द्रीय बैठक बस्दै
एमालेले आज काठमाडौंमा सांस्कृतिक झाँकीसहित प्रदर्शन गर्ने
जलवायु परिवर्तन र जैविक विविधता संरक्षणसम्बन्धी प्रशिक्षण 
भारत नेपालमा व्यवस्था उल्ट्याउने पक्षमा छैन – बाबुराम भट्टराई
राष्ट्रपति पौडेल आज साँझ जेनेभा जाँदै
सुदूरपश्चिम प्रदेश सरकारले भदौ ३१ गते परिमार्जित बजेट ल्याउँदै
फुटेको एक्टोपिक गर्भावस्थाको जटिल शल्यक्रियाबाट जोगियो महिलाको ज्यान
श्रीलङ्कामा चक्रवातका कारण मृ*त्यु हुनेको सङ्ख्या ४७९ पुग्यो ३५० अझै बेपत्ता
सर्लाहीमा ट्रकको ठक्करबाट एक किशोरीको मृत्यु, अर्की बहिनी घाइते
सुहाङ नेम्वाङ एमाले केन्द्रीय सदस्यमा विजयी