सरकारको नीति तथा कार्यक्रम २८ गते पारित गरिने
सारांश
- २६ वैशाख, काठमाडौं ।
- सरकारको नीति तथा कार्यक्रम बैशाख २८ गते पारित गरिने भएको छ।
- जसका लागि नेकपा एमालेले सो दिन उपस्थित हुन सांसदहरूलाई ह्विप लगाएको छ।

२६ वैशाख, काठमाडौं ।
सरकारको नीति तथा कार्यक्रम बैशाख २८ गते पारित गरिने भएको छ। जसका लागि नेकपा एमालेले सो दिन उपस्थित हुन सांसदहरूलाई ह्विप लगाएको छ।


कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया