पाकिस्तानी ड्रोन आक्रमणपछिको अवस्था अवलोकन गर्न मुख्यमन्त्री अब्दुल्लाह जम्मु प्रस्थान
सारांश
- २६ वैशाख, काठमाडौं ।
- जम्मु कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाह आज (९ मे) बिहान जम्मु प्रस्थान गरेका छन्।
- मुख्यमन्त्री अब्दुल्लाहले एक्समार्फत सो जानकारी दिएका हुन्।

२६ वैशाख, काठमाडौं ।
जम्मु कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाह आज (९ मे) बिहान जम्मु प्रस्थान गरेका छन्। मुख्यमन्त्री अब्दुल्लाहले एक्समार्फत सो जानकारी दिएका हुन्। उनले पोस्ट गरेका छन्, ‘हिजो (बिहीबार) राति जम्मु सहर र डिभिजनका अन्य भागमा पाकिस्तानी ड्रोन आक्रमण असफल भएपछिको अवस्थाको अवलोकन गर्न म अब जम्मु गइरहेको छु।’

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया