हाइकिङ गएका भारतीय राजदूतलाई लेक लाग्यो, अस्पताल भर्ना

nepaltathya_news nepaltathya_news
|
शनिबार, मंसिर २७, २०८२
|
|
१८ पटक हेरिएको
Shares

सारांश

  •   २७ मंसिर, काठमाडौं ।
  •   भारतीय राजदूत नवीन श्रीवास्तव हाइकिङ जाँदा स्वास्थ्यमा समस्या भएपछि अस्पताल भर्ना भएका छन्।
  • शनिवारको छुट्टी मनाउन चम्पादेवीको डाँडामा हाइकिङ गएका राजदूत श्रीवास्तवको छाती दुखेर ढलेपछि नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले उद्धार गरेर अस्पताल पु¥याएको हो।

 

२७ मंसिर, काठमाडौं । 

भारतीय राजदूत नवीन श्रीवास्तव हाइकिङ जाँदा स्वास्थ्यमा समस्या भएपछि अस्पताल भर्ना भएका छन्। शनिवारको छुट्टी मनाउन चम्पादेवीको डाँडामा हाइकिङ गएका राजदूत श्रीवास्तवको छाती दुखेर ढलेपछि नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले उद्धार गरेर अस्पताल पु¥याएको हो।

लगत्तै सेनाको हेलिकप्टर गएर उनलाई काठमाडौंस्थित ग्रान्डी  अस्पताल ल्याइएको छ। अस्पतालमा उपचार जारी छ। अवस्था सामान्य रहेको स्रोतले बतायो। स्रोतका अनुसार उनी लेक लागेर ढलेका हुन्। अन्य स्वास्थ्य समस्या भने छैन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कार्की नेतृत्वको सरकारबाट सबै समूदायले न्याय पाउँछन् : उपेन्द्र यादव
करदाता कार्यालय हटाउने निर्णयविरुद्ध गौरमा धर्ना
काठमाडौंमा बढाइयो सुरक्षा सतर्कता, एआईजी तामाङ भन्छन्– निषेधित क्षेत्र तोड्न दिँदैनौं
बालेनलाई बधाई दिँदै नरेन्द्र मोदीले भने : नजिकबाट सहकार्य गर्न उत्सुक छु
मधेशमा जनमत र एकीकृत समाजवादीबाट दुई विनाविभागीय मन्त्रीले लिए सपथ
नवनियुक्त मन्त्रीहरूको शपथ समय सर्‍यो
जेनजी आन्दोलनमा ध्वस्त सीजी डिजिटल पार्कको अवलोकनमा अर्थमन्त्री खनाल
मन्त्रालयले स्पष्टीकरण सोधेपछि कुलमानले बुझाए कार्यसम्पादन विवरण
सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोवार ?
बाराको पचरौतामा झडप हुँदा ८ राउन्ड हवाई फायर, दुई जना घाइते