थाइल्यान्डमा सुरक्षा विमान दुर्घटना, ६ जनाको मृत्यु

nepaltathya_news nepaltathya_news
|
शनिबार, बैशाख १३, २०८२
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  •   १३ वैशाख,थाइल्यान्ड ।
  • थाइल्यान्डमा सुरक्षा विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।
  • फेत्चाबुरी प्रान्तको रिसोर्ट सहर हुआ हिनको किनारमा शुक्रबार प्रहरी विमान दुर्घटना भएको हो ।

 

१३ वैशाख,थाइल्यान्ड ।

थाइल्यान्डमा सुरक्षा विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । फेत्चाबुरी प्रान्तको रिसोर्ट सहर हुआ हिनको किनारमा शुक्रबार प्रहरी विमान दुर्घटना भएको हो ।

थाइल्यान्डको राष्ट्रिय प्रहरीले विमान उडान भरेको केही समयपछि समुद्रमा दुर्घटनाग्रस्त भएको र त्यसमा सवार सबै ५ जनाको मृत्यु भएको बताएको छ ।  प्रहरीले प्यारासुट प्रशिक्षणका लागि परीक्षण उडान गरिरहेका बेला विमान दुर्घटना भएको बताएको छ ।   

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार १२ बजेसम्म उडान बन्द
जिप दुर्घटना हुँदा शिक्षिकाको मृत्यु, दुई नाबालक छोरा घाइते
४.८३ अंक बढ्यो नेप्से, कारोबार रकम भने घट्यो
महासचिव गुटरेस र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
सभापति कप: सहिद गेटमा आज ट्रफी अनावरण हुँदै
बैंककबाट काठमाडौं आएकी युवती ६ किलो गाँजासहित विमानस्थलबाट पक्राउ
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाल नियुक्त
छुवाछुतका विषय हेर्न विशेष प्रहरी डेस्क बनाउँछु: गृहमन्त्री लेखक
‘माओवादी केन्द्रप्रति जनतामा आशा पलाएको छ’