दिल्लीमा मध्यराति युवतीलाई गोली प्रहार

nepaltathya_news nepaltathya_news
|
मंगलबार, बैशाख २, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   २ वैशाख, भारत ।
  • भारतस्थित दिल्लीको जीटीबी एन्क्लेभ क्षेत्रमा सोमबार मध्यराति गोली हानी युवतीको हत्या गरिएको छ।
  •   घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

 

२ वैशाख, भारत ।

भारतस्थित दिल्लीको जीटीबी एन्क्लेभ क्षेत्रमा सोमबार मध्यराति गोली हानी युवतीको हत्या गरिएको छ।  घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।  दिल्लीको शाहदराकी अतिरिक्त डीसीपी नेहा यादवले भनिन्, ‘लगभग आधा घण्टाअघि हामीलाई फोन आयो। एक केटीलाई गोली लागेको छ। यो घटना जीटीबी एन्क्लेभ क्षेत्रमा भएको हो।’ उनले थपिनने, ‘शव हेर्दा युवती २० वर्षकी देखिन्छिन्। तर, शव पहिचान हुन सकेन। दुईवटा गोलीका निशान छन्। पूर्ण जानकारी पोस्टमार्टम पछि मात्र थाहा हुनेछ।’

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?