शेयरबजारमा हरियाली, २७ सय नाघ्यो नेप्से

nepaltathya_news nepaltathya_news
|
बुधबार, चैत्र २०, २०८१
|
|
१ पटक हेरिएको
Shares

सारांश

  •   २० चैत, काठमाडौं ।
  •   शेयरबजारमा बुधबार हरियाली छाएको छ ।
  • यस दिन बजारमापक परिसूचक नेप्से २५.

 

२० चैत, काठमाडौं । 

शेयरबजारमा बुधबार हरियाली छाएको छ । यस दिन बजारमापक परिसूचक नेप्से २५.३१ अंक बढेर २७०१.४८ को बिन्दुमा पुगेको छ । यस दिन कारोबारमा आएका १ सय ६६ कम्पनीको शेयरमूल्य बढेको छ भने ७८ कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

बुधबार विशाल बजार कम्पनी लिमिटेड र सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै, बोटलर्स नेपालको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । यस दिन ५ अर्ब ४४ करोड ४४ लाख रुपैयाँबराबरको कारोबार भएको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल र बङ्लादेशबीच विद्युत् व्यापार सम्झौता लागि छलफल
घरबाहिर सुतेकै ठाउँमा पहिरो खस्दा २ महिलाको मृत्यु, १ जना गम्भीर घाइते
भूराजनीतिका कारण अर्थतन्त्र दबाबमै छः उद्योगमन्त्री भण्डारी
आज देशभर पानी पर्ने, यी स्थानमा भारी वर्षाको सम्भावना
दुर्गा प्रसाईंविरुद्ध पक्राउ पूर्जी जारी
टीयू मैदानमा फ्लडलाईटमुनि एनपीएल हेर्दा भावुक भएँ : पृथु बास्कोटा
नेताहरूले शिर नउठाउन् भनेर शितलनिवास गएको हुँ, पानी समेत खाइनँ : सुदन गुरुङ
शिक्षा मन्त्री रघुजी पन्तले लिए सपथ
अनुमति विना काठमाडौं आएका ७ जना भारतीय नागरीक सीआईबीको नियन्त्रणमा
राजुनाथ पाण्डेलाई काठमाडौँ महानगरले सोध्यो स्पष्टीकरण, चित्तबुझ्दो जवाफ नआए कारबाही