गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु

nepaltathya_news nepaltathya_news
|
आइतबार, चैत्र १७, २०८१
|
|
२४ पटक हेरिएको
Shares

सारांश

  •   १७ चैत, काठमाडौं ।
  • सिन्धुलीमा गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ ।
  •   झापाबाट काठमाडौं आउँदै गरेको प्र–१–०१–००१च ८८२१ नंको योद्धा गाडीले दिएको ठक्करबाट आइतबार कमलामाई नगरपालिकाका सरसफाइ कर्मचारी शेरबहादुर खपांगीको मृत्यु भएको हो ।

 

१७ चैत, काठमाडौं ।

सिन्धुलीमा गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ ।  झापाबाट काठमाडौं आउँदै गरेको प्र–१–०१–००१च ८८२१ नंको योद्धा गाडीले दिएको ठक्करबाट आइतबार कमलामाई नगरपालिकाका सरसफाइ कर्मचारी शेरबहादुर खपांगीको मृत्यु भएको हो ।

गाडीको ठक्करबाट गम्भीर घाइते भएका खपांगीलाई उपचारका निम्ति जिल्ला अस्पताल सिन्धुली पठाइएकोमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।  ठक्कर दिने सवारी र त्यसका चालक झापाका हेमराज थापालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सशस्त्र प्रहरी बलले देशव्यापी विपद् सूचक ‘सञ्जाल’ तयार पार्दै
अब १८ वर्ष उमेर नपुगी मोटरसाइकल चलाउन नपाइने, लाइसेन्स प्राप्त गर्ने उमेर हद बढाउने तयारी
गणतन्त्रको रक्षाका निम्ति जस्तोसुकै मूल्य चुकाउन तयार छौँ : प्रधानमन्त्री
सर्लाहीमा जेसिबीले खनेको खाल्डोमा डुबेर ६ वर्षीय बालकको मृ*त्यु
पर्वतहरू प्रकृतिका अमूल्य धरोहर हुन्, संरक्षण गरौँ : प्रचण्ड
त्रिशुलीमा ट्याक्सी खस्दा मृत्यु भएका पाँचै जनाको खुल्यो परिचय
कांग्रेस सहमहामन्त्री आक्रमणको विरोधमा नेविसंघ द्वारा प्रदर्शन
यातायात सुरक्षामा एकीकृत नियमनको आवश्यकताः सांसद सोविता गौतम
नेप्सेको उकालो यात्रामा निरन्तरता, आज ३० अंकले बढ्यो बजार
कोशी सरकारबाट बाहिरियो माओवादी