काठमाडौं महानगरपालिकाले हुलाकबाट पठाए पूर्व राजालाई जरिवाना पत्र

nepaltathya_news nepaltathya_news
|
आइतबार, चैत्र १७, २०८१
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •   १७ चैत, काठमाडौं ।
  • आइतबार काठमाडौं महानगरपालिकाले पठाएको जरिवाना पत्र पूर्वराजा ज्ञानेन्द्र शाहले बुझ्न अस्वीकार गरेपछि नगर प्रहरी बलले हुलाकमार्फत पठाएको छ ।
  • ‘जरिवानाको पत्र बुझ्ने टोलीलाई भित्र जान नदिए पछि फर्केका टोलीले हुलाक मार्फत पत्र पठाएको हो ।

 

१७ चैत, काठमाडौं ।

आइतबार काठमाडौं महानगरपालिकाले पठाएको जरिवाना पत्र पूर्वराजा ज्ञानेन्द्र शाहले बुझ्न अस्वीकार गरेपछि नगर प्रहरी बलले हुलाकमार्फत पठाएको छ । ‘जरिवानाको पत्र बुझ्ने टोलीलाई भित्र जान नदिए पछि फर्केका टोलीले हुलाक मार्फत पत्र पठाएको हो ।

महानगर प्रहरीको डीएसपी पूर्णचन्द्र भट्टको नेतृत्वमा पत्र बुझाउन टोली आज बिहान पुगेको थियो । महानगरले गत शुक्रवारको घटनामा विभिन्न ९ वटा शीर्षकमा ८ वटा पत्र लेख्दै पूर्वराजा शाहलाई ७ लाख ९३ हजार जरिवाना गराएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चिनियाँ राजदूतसँग कुलमानले मागे उत्तरका सडक मर्मतमा चिनियाँ प्रविधिको सहयोग
गृहमन्त्रालयका तीन सहसचिवको सरुवा
गोलबजारमा लागू औषधविरुद्ध कडा कारवाही, ३ जना पक्राउ
सिद्धेश्वर माविका पाँच सय विद्यार्थी र शिक्षकलाई पोसाक वितरण
लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले लिए शपथ
सामुदायिक विद्यालयलाई सूचना अधिकारी तोक्न काठमाडौँ महानगरको निर्देशन
नेपालगन्ज घटनामा घाइते भएका २२ जनामध्ये २१ जना घर फर्किए
नेपाल प्रहरीकी सहायक निरीक्षक कुञ्जाङ सगरमाथा चुचुरोमा
उखुको समर्थन मूल्य छिटो तोक्न र मलको कोटा बढाउन सांसद विनोद चौधरीको माग
झिनो अंकले बढ्यो सेयर बजार, घट्यो कारोवार