गृहमन्त्रालयका तीन सहसचिवको सरुवा

nepaltathya_news nepaltathya_news
|
बिहिबार, आषाढ ५, २०८२
|
|
२० पटक हेरिएको
Shares

सारांश

  • ५ असार, काठमाडौं ।
  •   नेपाल सरकारका तीन सहसचिवको सरुवा भएको छ।
  •  गृहमन्त्रालयले आज बिहीबार राजपत्रांकित प्रथम श्रेणीका तीन कर्मचारीको सरुवा गरेको हो।

५ असार, काठमाडौं । 

नेपाल सरकारका तीन सहसचिवको सरुवा भएको छ।  गृहमन्त्रालयले आज बिहीबार राजपत्रांकित प्रथम श्रेणीका तीन कर्मचारीको सरुवा गरेको हो। जसअनुसार सहसचिव भरतमणि पाण्डे जिल्ला प्रशासन कार्यालय भक्तपुरको प्रमुख जिल्ला अधिकारी भएर गएका छन्।

त्यस्तै जिल्ला प्रशासन भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल अर्घाखाँची सरुवा भएका छन्। अर्घाखाँचीका प्रजिअ वेदप्रसाद खरेल गृहमन्त्रालयमा सरुवा भएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकविरुद्ध सुधन गुरुङको किटानी जाहेरी, प्रहरीद्वारा दर्ता अस्वीकार
वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगेको अभियोगमा तीन जना पक्राउ
गुल्मीमा बाँदर धपाउन राखिएको करेन्टमा परेर महिलाको मृत्यु
कैलालीमा खैरो हेरोइनसहित २ जना पक्राउ
एमाले कार्यकर्ताबाट दुब्र्यबहरमा परेका वृद्धालाई भेट्न गृहमन्त्री सुधन गुरुङ उनकै निवास पुगे 
चिसो बढेसँगै सर्लाहीमा निःशुल्क दाउरा वितरण
यस्तो छ तपाइको आजको राशिफल
अधिकृत स्तरको कर्मचारी नहुँदा समस्या
सहकारी ठगी प्रकरणमा रविलाई पक्राउ गर्न प्रहरी परिचालन
पूर्वराष्ट्रपति राजनीतिमा नफर्केको राम्रो हुन्छ, शेखर कोइराला