गृह मन्त्रालयले पत्रकार सम्मेलन गर्दै
सारांश
- १५ चैत, काठमाडौं ।
- राजावादी समूहको प्रदर्शन उग्र बनेपछि गृहमन्त्रालयले आज साँझ पत्रकार सम्मेलन गर्दैछ ।
- गृहमन्त्री रमेश लेखक, गृहसचिव सहित सुरक्षा निकायका टोली समेतको बैठकपछि गृह मन्त्रालयमा साँझ ६ बजे पत्रकार सम्मेलनको तयारी गरेको हो ।

१५ चैत, काठमाडौं ।
राजावादी समूहको प्रदर्शन उग्र बनेपछि गृहमन्त्रालयले आज साँझ पत्रकार सम्मेलन गर्दैछ । गृहमन्त्री रमेश लेखक, गृहसचिव सहित सुरक्षा निकायका टोली समेतको बैठकपछि गृह मन्त्रालयमा साँझ ६ बजे पत्रकार सम्मेलनको तयारी गरेको हो । बैठकमा प्रदर्शनको समीक्षा र अबको योजना र कर्फ्यूबारे जानकारी दिने गृहमन्त्री लेखकको सचिवालयले जनाएको छ ।‘राजावादी समूहको प्रदर्शनको समीक्षा गर्दै अबको योजना र कर्फ्यूबारे जानकारी दिइनेछ ।’ गृहमन्त्री लेखकको सचिवालयले भन्यो ।


कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया